खाेपका लागि लामवद्द सर्वसाधारण(फाेटाे)

विकल्प न्युज/ बेनी कार्तिक २९ गते । काेराेना विरूद्दकाे खाेप लगाउन बेनी  अस्पताल मा रहेकाे खाेप केन्द्रमा लामवद्द  सर्वसाधारणहरू । खाेप लगाउन अस्पतालमा सयौंको संख्यामा सर्वसाधारणको लामाे लाईन  लागेकाे छ । १८ वर्ष भन्दा माथिका सवै नागरिकका लागि २२ हजार ६०० सय डाेज खाेप आएकाे  स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । जिल्लाका सवै … Continue reading खाेपका लागि लामवद्द सर्वसाधारण(फाेटाे)